सिँगाउरी

[ना.]

पशुले सिङ जुधाई लड्ने वा सिङले माटो उधिनी खेल्ने काम; सिँगौरी; सिङाउरी।