प्रविष्ट
[वि.]
१.
प्रवेश
गरे
को वा घुसेको; पसेको; छिरेको।
२.
प्रवेश
पाएको;
प्रवेश
गराइएको।
३. बसेको;
स्थित
;
अवस्थित
।