गृह · शब्दकोश

सच्चिनु

[कक्रि.]

१. भुलसुधार हुनु; संशोधन हुनु।

२. सच्चा बन्नु।

३. सुध्रिनु; सचिनु।

⟵ फेरि सूचीमा जानुहोस्