श्रद्धेय

[वि.]

१. विश्वास गर्न सकिने; विश्वसनीय

२. श्रद्धा गर्न योग्य; श्रद्धा गरिनुपर्ने; आदरणीय