गृह · शब्दकोश

श्रद्धालु

[वि.]

१. गर्भिणी स्त्री।

२. इच्छा वा चाहना गर्ने; अभिलाषी।

३. गर्नुपर्ने काम श्रद्धापूर्वक गर्ने; श्रद्धा भएको; भक्तालु।

⟵ फेरि सूचीमा जानुहोस्