गृह · शब्दकोश

शोभन

[वि.]

१. ज्योतिषशास्त्रका अनुसार सत्ताइस योगमध्येको एक योग।

२. राम्रोपन; सुन्दरता; शोभा; कान्ति।

३. राम्रो लाग्ने; मनोहर; सुन्दर; चमकदार।

⟵ फेरि सूचीमा जानुहोस्