शोचनीय

[वि.]

१. चिन्ता गर्नुपर्ने; चिन्तनीय

२. विचार पुर्‍याउनुपर्ने; विचारणीय