विचारणीय

[वि.]

१. शङ्कास्पद; सन्दिग्ध

२. सोच्न लायक; विचार गर्नुपर्ने; चिन्तनीय