गृह · शब्दकोश

शिरोविन्दु

[ना.]

१. अनुस्वार जनाउने चिह्न; शिरविन्दु।

२. यस्तो ठाउँको सूचकविन्दु।

३. शिरमाथि आकाशमा पर्ने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्