गृह · शब्दकोश

शस्त्रधारी

[वि.]

१. सैनिक; योद्धा।

२. हतियार लिएर वा भिरेर हिँड्ने; शस्त्र लिएको।

⟵ फेरि सूचीमा जानुहोस्