शवयात्रा

[ना.]

मृतकको लासलाई दाहसंस्कार हुने ठाउँसम्म लैजाने काम वा त्यस्तो यात्रा; मलाम जाने काम