गृह · शब्दकोश

विराजमान

[वि.]

१. आनन्दसँग बसेको; विराजित।

२. रहेको; विद्यमान; उपस्थित; मौजुद।

३. सुहाएको; शोभायमान; शोभित।

⟵ फेरि सूचीमा जानुहोस्