गृह · शब्दकोश

शोभायमान

[वि.]

१. शोभा बढाइरहेको; धेरै सुहाएको; राम्ररी खुलेको।

२. शोभित भएको; विराजमान; सुहाउँदो

⟵ फेरि सूचीमा जानुहोस्