गृह · शब्दकोश

विचित्रता

[ना.]

१. नदेखेको, नसोचेको वा नचिताएको स्थिति; अनौठोपन; असामान्यता; विलक्षणता।

२. विचित्र हुनुको गुण, स्थिति वा विशेषता।

⟵ फेरि सूचीमा जानुहोस्