गृह · शब्दकोश

वाहियात

[वि.]

१. विनाकारण; निष्प्रयोजन; नाहक।

२. काम नलाग्ने; रद्दी; निकम्मा।

३. नचाहिँदो; अनावश्यक; फजुल।

⟵ फेरि सूचीमा जानुहोस्