वाराह

[वि.]

१. वराह; बनेल

२. विष्णुका दश अवतारमध्ये तेस्रो अवतार

३. वराहसम्बन्धी; वराहको।