गृह · शब्दकोश

वाकवाक

[ना.]

१. फोहोर, घिन, दिगमिग, रोग आदिले बान्ता हुन खोज्ने गरी; वाकवाकी।

२. बान्ता हुन खोज्ने स्थिति; वमन हुने चेष्टा।

⟵ फेरि सूचीमा जानुहोस्