गृह · शब्दकोश

दिगमिग

[ना.]

खानेकुरामा कुनै फोहोरमैला छ कि भन्ने शङ्काबाट उब्जिने घिन; खान अनकनाउने काम; सिकसिको

⟵ फेरि सूचीमा जानुहोस्