गृह · शब्दकोश

वचनबद्ध

[वि.]

कुनै काम गर्न वा नगर्न प्रतिज्ञा गरेको; वचन वा कबुलमा बाँधिएको।

⟵ फेरि सूचीमा जानुहोस्