गृह · शब्दकोश

लुखुरलुखुर

[क्रिवि.]

१. कसैलाई पछ्याएर वा कसैको आज्ञा मानेर हिँड्ने चालले; लुरुलुरु।

२. झल्लो भएर भौँतारिने गरी।

३. विवश भएर हिँड्दै।

⟵ फेरि सूचीमा जानुहोस्