गृह · शब्दकोश

लिँड

[ना.]

१. डोलो लामो आकारको विष्ठा।

२. मुसाको विष्ठा।

३. रुपियाँ पैसाको लक्कु; बिन्डी।

⟵ फेरि सूचीमा जानुहोस्