गृह · शब्दकोश

लाली

[वि.]

आफूलाई नै ठुलो ठान्ने बडप्पन भएकी।

[ना.]

१. ओठ, गाला आदिमा सौन्दर्यका निम्ति लगाइने रातो रङको शृङ्गारसाधन।

२. लालिमा; रातोपन।

⟵ फेरि सूचीमा जानुहोस्