गृह · शब्दकोश

लस्याकलुसुक

[क्रिवि.]

१. थाहा नहुने गरी यताउता ओहोरदोहोर गर्दा वा हिँड्दाको किसिमले।

२. लेस्याइलो वस्तु दल्दा वा टाँसिँदाको किसिमले; लसलस।

⟵ फेरि सूचीमा जानुहोस्