गृह · शब्दकोश

लम्बाचौडा

[वि.]

१. ज्यादा लामो; लमलस्ट।

२. लामो र फराकिलो।

३. विस्तारमा फैलाइएको; विवरणयुक्त; लम्बेचौडे (गफ, लेख आदि)।

⟵ फेरि सूचीमा जानुहोस्