गृह · शब्दकोश

लम्फु

[वि.]

१. काम गर्न नजान्ने; लफङ्गो; बेकारी।

२. लट्ठक; मूर्ख; लखनटट्टु।

⟵ फेरि सूचीमा जानुहोस्