गृह · शब्दकोश

लफङ्गो

[वि.]

१. खराब आचरण भएको; बदमास।

२. दुराचारी; आबारा।

३. विनाकाम त्यसै लन्ठिएर हिँड्ने; कामको दायित्व नलिने; रेखदेख नगर्ने; बेकम्मा।

⟵ फेरि सूचीमा जानुहोस्