गृह · शब्दकोश

लठारिनु

[अक्रि.]

१. झगडा गर्नु।

२. लठाङ्ग्रिनु; जोल्टिनु।

३. लठारोजस्तै गरी बटारिनु; बाटिनु।

⟵ फेरि सूचीमा जानुहोस्