लचक्क

[क्रिवि.]

१. गद्दा वा स्प्रिङदार गद्दी आदि थिचिने र उक्सने भएर; लच्याक्क

२. सबै भार थाम्न नसकी निहुरने किसिमले; हाँगा आदि लच्किएर।