गृह · शब्दकोश

रछान

[ना.]

१. घरनजिकै फोहोर फ्याँक्न बनाइएको मलखाल्डो; रछान; घुरान; जुठेल्नो।

२. फोहोर जाने नाली; नाल।

⟵ फेरि सूचीमा जानुहोस्