गृह · शब्दकोश

योगासन

[ना.]

योग गर्दा बस्ने पद्मासन, स्वस्तिकासन, भद्रासन, वज्रासन र वीरासनमध्येको कुनै एक आसन; योग गर्दा बस्ने विधि।

⟵ फेरि सूचीमा जानुहोस्