योगविद्या

[ना.]

योगसम्बन्धी विद्या; योगका बारेमा विवेचना गर्ने विद्या; योगशास्त्र