युरिया

[ना.]

कृषि क्षेत्रमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल; मूत्रज; नाइट्रोजन मल।