यजमानी

[ना.]

१. यजमानकी पत्नी

२. यज्ञ गर्ने काम; पुरोहित्याइँ; पुरेत्याइँ; जजमानी