गृह · शब्दकोश

यस्तोउस्तो

[वि.]

१. जथाभाबी; अव्यवस्थित।

२. योजस्तो र ऊजस्तो; यस्तो र उस्तो।

३. साधारण किसिमको; मामुली खालको; चानचुने।

⟵ फेरि सूचीमा जानुहोस्