यज्ञमन्दिर

[ना.]

यज्ञ हुन लागेको वा भएको मण्डप; यज्ञभवन; यज्ञमण्डप