गृह · शब्दकोश

मौनता

[ना.]

१. मौन हुँदाको अवस्था; नबोली बस्दाको स्थिति।

२. सुनसान; शान्ति।

⟵ फेरि सूचीमा जानुहोस्