अपढ

[वि.]

१. अशिक्षित; मूर्ख

२. लेखपढ नगरेको; अनपढ; नपढेको।