मुहुला

[ना.]

गाईवस्तुको मुखमा बाँधिने बाँसको चोया वा डोरीको जाली; मुहला