मुसलधारे

[वि.]

मुसलजत्रै धारा भएर झर्ने वा दर्कने (पानी); मुस्लो परेर दर्कने (पानी)।