गृह · शब्दकोश

मानु

[ना.]

१. त्यति अन्नको परिमाण।

२. दश मुठी अन्न भरिने, अटाउने वा नाप्ने भाँडो; मानो।

३. पेटपालोको साधन; दानापानी।

⟵ फेरि सूचीमा जानुहोस्