गृह · शब्दकोश

मात्रात्मक

[वि.]

१. खास मात्रा वा परिमाण भएको; परिमाणात्मक।

२. मात्रामा आधारित; अनुपात मिलेको।

⟵ फेरि सूचीमा जानुहोस्