मागीखाने

[वि.]

१. मागेर जीविका चलाउने; माग्ने

२. मागेर व्यवहार चलाउने