गृह · शब्दकोश

मनमोज

[वि.]

१. मनले चाहेको जस्तो आनन्द वा सुख; मनमाफिकको मोज; मनमौज।

२. मनले चिताएजस्तो; मनपर्दी।

⟵ फेरि सूचीमा जानुहोस्