मदन

[ना.]

१. प्रेम

२. भँवरो; भ्रमर

३. मइनफल।

४. मैनाचरो।

५. रतिको पति; कामदेव