भ्रान्त

[वि.]

१. देशदेशावर घुमफिर गरेको; चक्कर खाएको; घुमेको।

२. भुलेको; भ्रममा परेको; भ्रमित