गृह · शब्दकोश

भुलभुलैया

[ना.]

१. अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै संरचना।

२. पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी।

⟵ फेरि सूचीमा जानुहोस्