भित्रिनी

[ना.]

१. गुप्त रूपले राखिएकी वा अघोषित स्वास्नी; ल्याइता; भित्रेनी

२. रखौटी