गृह · शब्दकोश
१. दिल खोलेर गरिने मैत्रीपूर्ण कुराकानी; एकान्त वार्तालाप।
२. धेरै दिनपछिको भेटघाटमा दुवै पक्षले गर्ने पारस्परिक सुखदुःखका प्रश्नोत्तर; कुशलमङ्गल वा सन्चोबिसन्चोको सोधनी।
⟵ फेरि सूचीमा जानुहोस्