गृह · शब्दकोश
१. अनुहारको तेज आदिले उज्यालो भएको; झरझराउँदो।
२. धुवाँ नपुतपुताई राम्ररी बलेको; ढकढकाउँदो; दनदनाउँदो; झरिलो (आगाको फिलिङ्गो)।
⟵ फेरि सूचीमा जानुहोस्