झरझराउँदो

[वि.]

१. चहकदार; चमकिलो

२. झरझर गर्ने।

३. झरिलो; रापिएर भुङ्ग्रो भएको आगोजस्तो।